शिक्षा

एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

सिन्धुली साैगात संवाददाता २०७५ साउन १७ गते बिहीवार

एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ ।   कक्षा १२ को नतिजा प्रकाशित गर्न बिहिवार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको...बाँकी

कक्षा १२ को परीक्षाफल सार्वजनिक

सिन्धुली साैगात संवाददाता २०७५ साउन १७ गते बिहीवार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।   परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७...बाँकी

अस्थायी शिक्षकको नतिजा दशैं अघि नै आउने

सिन्धुली साैगात संवाददाता २०७५ साउन १५ गते मंगलवार

अस्थायी शिक्षकको नतिजा दशैं अघि नै आउने

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षक परीक्षाको नतिजा दशै अघि नै सार्वजनिक गर्ने तयारी भएको छ । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लागि लिईएको अस्थायी शिक्षकको परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी थालेको हो ।   कापी परिक्षणको प्रक्रिया सुरु भएको भन्दै नतिजा दशै अघि...बाँकी

कक्षा १२ को नतिजा भोली

सिन्धुली साैगात संवाददाता २०७५ साउन १५ गते मंगलवार

कक्षा १२ को नतिजा भोली

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।   मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।   यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।   यसअघि...बाँकी

मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण पाइने !

सिन्धुली साैगात संवाददाता २०७५ साउन १३ गते आइतवार

मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण पाइने !

आउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने पक्का भएको छ । बजेटमार्फत सरकारले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।   यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पनि बजेट भाषणमार्फत शैक्षिक...बाँकी

एसइईको नतिजामा गम्भीर त्रुटि : १ दिनपछि जोडियो ‘प्राक्टिकल’ नम्बर

सिन्धुली साैगात संवाददाता २०७५ असार ११ गते सोमवार

एसइईको नतिजामा गम्भीर त्रुटि : १ दिनपछि जोडियो ‘प्राक्टिकल’ नम्बर

  राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।   परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत...बाँकी

एसइईको रिजल्ट आज साँझ ५ बजे

सिन्धुली साैगात संवाददाता २०७५ असार ६ गते बुधवार

एसइईको रिजल्ट आज साँझ ५ बजे

माध्यामिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधवार सार्वजनिक हुने भएको छ ।   राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इको नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने जनाएको छ।   चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५...बाँकी

चन्द्रावति माविको ३५ औ वार्षिक उत्सव सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २१ गते सोमवार

चन्द्रावति माविको ३५ औ वार्षिक उत्सव सम्पन्न

तिनपाटन गाउँपालिका १ बेलघारीमा रहेको चन्द्रावति माध्यामिक विद्यालयको ३५ औ वार्षिक उत्सव तथा अभिवाक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।   कार्यक्रममा विद्यायका प्रधानाध्यापक अर्जुन कुमार घिमिरेले १ करोड ३२ लाख २०४ रुपैया बराबरको आयव्यव प्रस्तुत गरेथियो । वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा विभिन्न खेलकुद, हाजिरिजवाफ...बाँकी

नेपाल शिक्षक महासंघद्धारा नगर प्रमुख खत्री समक्ष ज्ञापन पत्र

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २१ गते सोमवार

नेपाल शिक्षक महासंघद्धारा नगर प्रमुख खत्री समक्ष ज्ञापन पत्र

नेपाल शिक्षक महासंघ कमलामाई नगर समिति सिन्धुलीले आइतवार कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्री समक्ष ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासंघले २६ बुदे माग सहित आइतवार नगर प्रमुख खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।   ज्ञापन पत्रमा विज्ञापन गरि बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा...बाँकी

प्रस्तुतीलाई सम्मान

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २१ गते सोमवार

प्रस्तुतीलाई सम्मान

राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रम २०७५ को नेपाली भाषा तथा साहित्य विद्यामा दोश्रो भएकी न्यू इंग्लिश बोर्डिङकि छात्रा प्रश्तुती अधिकारीलाई आइतबार सम्मान गरिएको छ ।   अधिकारीलाई एन प्याव्सन सिन्धुलीले २ नं. बजार स्थित आफ्नो कार्यालयमा प्रतिभा सम्मान कार्यक्रम आयोजना गरी अधिकारीलाई प्रोत्साहन स्वरुप नगद पाँच हजार एक सय...बाँकी

Top