सम्पादकीय

नौँ वर्षको नौलो यात्रा,सवै लाई बधाई

प्रकाशकिय २०७६ साउन १ गते बुधवार

नौँ वर्षको नौलो यात्रा,सवै लाई बधाई

  पत्रकारिताको यात्रा पक्कै पनि सजिलो छैन । भनिन्छ, पत्रकारिता अपजसिलो पेसा हो । तर पनि यात्रा गर्नुनै थियो । सिन्धुलीवासीसँग दैनिक जोडिएर सूचना प्रवाह गर्नुनै थियो । अन्ततः २०६८ साल श्रावण १ को बिहानी सगुन सौगात मिडिया प्रा.लि.ले सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिका संचालनमा ल्यायो । एकपिच्छे...बाँकी

उद्धार, उपचार र राहतमा जुटौँ

सिन्धुली साैगात संवाददाता २०७६ असार ३० गते सोमवार

उद्धार, उपचार र राहतमा जुटौँ

अबिरल वर्षाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तराई क्षेत्रमा बाढीले र पहाडमा पहिरोका कारण झण्डै तीन दर्जन बढिको ज्यान गइसकेको छ । प्राकृतिक प्रकोपले निम्ताएको महाविपत्तिको सामना सबै नेपालीले एकजुट भएर गरिरहेका छन् । उद्धार, राहत र उपचारमा एकआपसमा सहयोग हुदैँ आएको छ । बाढि,...बाँकी

त्रिवीमा देखिएको बेथिति

सम्पादकीय २०७६ असार २६ गते बिहीवार

त्रिवीमा देखिएको बेथिति

त्रिभुवन विश्वविद्यालयले बुधबार ६० औँ वार्षिक उत्सव मनाईरहदा कुलपति एवं देशका प्रधानमन्त्री केपी ओली हिलाम्मे बाटोमा रातो कार्पेट ओछ्याएर उद्घाटनस्थल सम्म पुगेको दृश्य निकै ने भाइरल बन्यो । त्रिविको गेट छेऊमा देखिएको हिलाम्मे ठाउले त्रिविमा देखिएको बेथितिलाई प्रष्टैसँग उजागर गर्छ । पछिल्लो समय त्रिविमा थुप्रै बेथितिहरु हावि हुदैँ...बाँकी

अनावश्यक विरोध नगरौँ

सम्पादकीय २०७६ असार २१ गते शनिवार

अनावश्यक विरोध नगरौँ

  सगुन सौगात मिडिया प्रा.लि द्धारा संचालित सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिकाको एक अंकमा गलत मिति प्रकाशित भएपछि सामाजिक संजालमा केहिले पत्रिकाको बारेमा अनावश्यक विरोध गरेका छन् । दैनिक पत्रिकामा देखिएको सानो त्रुटिलाई लिएर समाजिक संजालमा विरोध हुनु पत्रिकामाथिको आग्रह या पुर्वाग्रह नै हो । सिन्धुली सौगातले झण्डै...बाँकी

वर्षायामको पीडा

सम्पादकीय २०७६ असार १३ गते शुक्रवार

वर्षायामको पीडा

असार ५ गते देखि नेपालमा मनसुन प्रवेश गरेको छ । औसत समयभन्दा १० दिनअघि शुरु भएको मनसुनले देशका केहि जिल्लाका नागरिकलाई धेरै समय देखि आनन्दले वर्षा याम बिताउन दिएको छैन । हरेक सालको वर्षायाममा तराईवासीले बाढीको सामना गर्नु पर्छ । त्यो नियति यो वर्ष पनि पुरानै पारामा दोहोरिने...बाँकी

विश्व सम्पदालाई ओझेलमा नपार

सम्पादकीय २०७६ असार १२ गते बिहीवार

विश्व सम्पदालाई ओझेलमा नपार

संयुक्त राष्ट्रको विशेष संस्था युनेस्कोले काठमाडौँमा रहेका ६ सम्पदाहरुलाई विश्व सम्पदामा सूचिकृत गरेपनि संरक्षणको अभावले गर्दा खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । विश्व सम्पदाका रुपमा युनेस्कोले सूचिकृत गरेको सम्पदा संकटमा पर्दै गएको छ । विश्व सम्पदामा सूचीकृत गर्दा सम्पदाको गुणलाई कायम गर्न नसक्दा युनेस्कोले खतराको सूचीमा राख्ने...बाँकी

किसानलाई सहज बनाऔँ

सम्पादकीय २०७६ असार ११ गते बुधवार

किसानलाई सहज बनाऔँ

मनसुन शुरु भएसँगै कृषकहरु खुशी भएका छन् । आकाशे पानीको भरपर्ने अधिकांश कृषकहरु पानी परेपछि खुशी त भएका छन् तर आवश्यक सामाग्रीको अभावका कारण समस्यामा परेका छन् । मनसुन शुरु भएसँगै कृषकहरु खुशी भएका छन् । आकाशे पानीको भरपर्ने अधिकांश कृषकहरु पानी परेपछि खुशी त भएका छन् तर...बाँकी

खाल्डाखुल्डीको यथावत समस्या

सम्पादकीय २०७६ असार १० गते मंगलवार

खाल्डाखुल्डीको यथावत समस्या

मनशुन शुरु भएसँगै देशकाथुप्रै स्थानहरुमा सडकको बिजोग देखिनथालेको छ । हिलाम्य सडकका कारण सर्वसाधरणले सास्तीव्यहोर्नु परिरहेको छ । सर्वसाधरणहरु पानी नपर्दा धुलो र पानी परेपछि हिलोको मारमा पर्नु नियमित जस्तै बनेको छ । सडकको अवस्थाका कारण हरेक मौसममा नागरिक मारमा पर्ने गरेका छन् । सडक निर्माणमा देखिएको कमजोरि...बाँकी

जनप्रतिनिधि संयमित बन

जनप्रतिनिधि संयमित बन २०७६ असार ८ गते आइतवार

जनप्रतिनिधि संयमित बन

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एकपछि अर्को विवादास्पद अभिव्यक्ति दिदैँ माफी माग्दै आएका छन् । नागरिकलाई धम्कीका शब्द प्रयोग गर्ने देखि महिलाको भावनामा चोट पुर्‍याउने अभिव्यक्ति उनले दिएका छन् । विगतमा पनि जनप्रतिनिधिहरुले नागरिकसँग गरेको दुव्र्यवहार सार्वजनिक हुदैँ आएको थियो । जेजस्तो भएपनि जनप्रतिनिधिले अवस्था सुधारकालागि प्राथमिकता दिनुपर्छ...बाँकी

बदलाको भाव नदेखाउ

सम्पादकीय २०७६ असार ७ गते शनिवार

बदलाको भाव नदेखाउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि सो पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । यसअघि पनि प्रहरीले भोजपुरबाट विप्लव माओवादीका कार्यकर्ता तीर्थ घिमिरेलाई गोली प्रहार गरी मारेको थियो । लगत्तै पार्टीले नेपाल बन्द गरेको थियो ।...बाँकी

Top