विचार

बृहत स्याङतानको बृहत कहानी….

सौगात रायमाझी २०७५ कात्तिक १२ गते सोमवार

बृहत स्याङतानको बृहत कहानी….

- सौगात रायमाझी   फेसबुकको भित्तामा जब उनी आफ्नो तस्बिरमा मनका कुरा पोख्छन् तब सकारात्मक र दुःखलाग्दा प्रतिक्रियाहरुको ओइरो लाग्छ जस्ले उनको वास्तविक जिवन र उनको जिवनिसँग जोकोहिलाई परिचित हुन मन लाग्छ । जनयुद्धका बेला काठमाडौँ सहित नौँ जिल्ला समावेश गरेर माओवादीले बनाएको तत्काल अवैधानिक भनेको संघियताको जनसरकार...बाँकी

नामको दर्शन

विनोद दाहाल २०७५ कात्तिक १० गते शनिवार

नामको दर्शन

अहिले सरकारी नेकपाको पार्टी नाम विवादमा परेको छ र अदालतसम्म पुग्ने भयो । कट्टेलको मुद्दा प्रतिक्रियावादी निर्वाचन आयोगले खारेज गरेपछि विप्लव नेतृत्वको नेकपा प्रतिक्रियावादी उक्त फैसला अनुसार अवैध बनेको छ । माओवादी भन्दा पनि कम्युनिस्ट हुनु वैज्ञानिक ठानेर बनाएको उक्त नेकपाको दर्शन पनि सोही अनुसारको हुनु स्वभाविक हो...बाँकी

माओवाद, जनयुद्ध र नयाँ जनवादको हाउगुजी

बिनोद दाहाल २०७५ कात्तिक ४ गते आइतवार

माओवाद, जनयुद्ध र नयाँ जनवादको हाउगुजी

प्रतिक्रियावादी जगतमा माओवाद, जनयुद्ध र नयाँ जनवाद हाउगुजी बनेको छ । हुँदाहुँदै अहिले त अवशरवादी जगतको लागि पनि त्यही भएको छ । प्रतिक्रियावादी लाई त्यस्तो लाग्नु स्वभाविक हो तर १० वर्षसम्म जनयुद्धको आँधिबेहेरि सृजना गर्ने माओवादीको लागि किन हाउगुजी बन्न पुग्यो ? यो सोचनीय बिषय बनेको छ ।...बाँकी

केही धर्महरु र शिक्षाहरु

बिनोद दाहाल २०७५ असोज ३० गते मंगलवार

केही धर्महरु र शिक्षाहरु

मानिसले जे शिक्षा पाउछन् त्यस्तै व्यवहार गर्ने गर्दछन् । वैज्ञानिक शिक्षा पाएकाहरुको विज्ञानसम्बत व्यवहारहरु हुन्छन् भने नपाएका वा अज्ञानीहरु परम्परावादी शिक्षा पाएका हुनाले परम्परावादी व्यवहार नै गर्ने गर्दछन् । सोच्नु नपर्ने, चिन्तन गर्नुनपर्ने भएकाले सजिलै व्यवहार गर्नेहरुलाई रुढीग्रस्त मानिस भनेर भन्ने गरिन्छ । यस्ता मानिसहरु परम्पराका दासी जस्ता...बाँकी

सिन्धुली नेकपा स्थानीय कमिटीको एकीकरण र अबको बाटो !

युबराज बम २०७५ असोज २९ गते सोमवार

सिन्धुली नेकपा स्थानीय कमिटीको एकीकरण र अबको बाटो !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले ९ वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । स्थानीय कमिटी एकिकरणसँगै जिल्ला कमिटीको निर्माण, दुई दलको एकिकरण पछि बनेको संयुक्त पार्टीका नेताहरुबिचको सम्बन्ध, गुट–उपगुट, कमिटी संचालन प्रणालि लगायत पार्टीको भावि योजनाकाबारेमा स्थानिय कार्यकर्ता र सर्वसाधरणले नजिकबाट निहालिरहेका छन् । तत्कालिन नेकपा...बाँकी

विपी राजमार्गमा आ–आफ्नो स्वार्थको चलखेल

भुवन थापा २०७५ असोज २८ गते आइतवार

विपी राजमार्गमा आ–आफ्नो स्वार्थको चलखेल

विपी राजमार्गले गर्दा भक्तपुर नाका अहिले काठमाडौँको सबैभन्दा ठुलो नाका बनेको छ । यहीँ असोज २६गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको उपत्यकाको विभिन्न नाकाबाट बाहिरिने सवारी साधनको विवरण अनुसार थानकोट नाकाबाट भन्दा विपी राजमार्गबाट ५ हजार धेरै सवारी बाहिरिएको छन् । अर्थात् थानकोट नाकाबाट ५२८९ सवारी बाहिरिँदा...बाँकी

लंगुरखोला हत्याकाण्ड र सिन्धुलीको जनयुद्ध

लिला पौडेल २०७५ असोज २२ गते सोमवार

लंगुरखोला हत्याकाण्ड र सिन्धुलीको जनयुद्ध

सिन्धुली सदरमुकामबाट करिव २७ कि.मी पूर्वमा तीनपाटन गाउँपालिका ५ (साविकको जरायोटार–९) मा लंगुर खोला भन्ने गाउँ पर्दछ त्यहि खोलाको दक्षिण तर्फबाट हत्पते डाडाँको काखबाट एउटा खोल्सा वगेर लंगुर खोलामा मिसिन्छ जसलाई स्थानिय वासिन्दा कालीखोला भनेर चिन्दछन जनयुद्धको सन्र्दवमा सिन्धुली जिल्लालाई पूर्वको रोल्पा भनेर, बताउने र माओवादीहरु त्यसैगरि वुझ्दथे...बाँकी

धर्म संसार, बाहिरि संसार र वास्तविक संसार

बिनोद दाहाल २०७५ असोज २० गते शनिवार

धर्म संसार, बाहिरि संसार र वास्तविक संसार

धर्म संसार मानिसले व्यहोरीसकेको युग हो अहिले हामी बाँचेको संसारमा कोही मानिस धर्मको घेरा भित्रका संसारमा छन् भने कोही धर्मभन्दा बाहिरको संसारमा छौं भन्ने ठान्दछन् । त्यस्ता मानिसहरु अधर्मी संसारमा जान रोक्ने प्रयासमा छन् भने कोही त्यस्तो धर्मीक संसारमा जान चाहँदैनन र अर्को आदर्शको संसार बनाउने भ्रममा छन्...बाँकी

दशैं धार्मिक कि सांस्कृतिक पर्व ?

लीला पौडेल २०७५ असोज १९ गते शुक्रवार

दशैं धार्मिक कि सांस्कृतिक पर्व ?

सांस्कृतिक रुपान्तरण कति महत्वपूर्ण हुन्छ भन्ने कुरा चिनमा भएको सांस्कृतिक क्रान्तीलाई सकिन्छ । चिनियाँ नयाँ जनवादी क्रान्ती सम्पन्न त भयो तर सांस्कृतिक रुपमा भने राजनितिक संघर्षमा नेतृत्वदायी भूमीका खेलेको कम्युनिष्ट नेताहरु नै शान्ती संस्कृतिबाट मुक्त भएका थिएनन् । जसको कारण कम्युनिष्टको राज्य सत्ता प्राप्त भएता पनि राज्यका विभिन्न...बाँकी

जनयुद्धको बहस जारी छ

विनोद दाहाल २०७५ असोज १५ गते सोमवार

जनयुद्धको बहस जारी छ

जनयुद्ध किन सफल भएन भनेर मानिसहरु बहस गरिरहेका छन । यसलाई टुंगोमा नपुर्‍याएकोमा त्यसका नेतृत्वलाई अझै पनि प्रश्न तेस्र्याइरहेका छन । अवशरवादी नेतृत्वको विश्वासघातको पीडा वर्गले सहन गर्न सकेका छैन र जनताले भुल्न सकेका छैनन । पन्छिनका लागि नेतृत्वसँग तर्कहरु अनेक हुन सक्छन तर बस्तुनिस्ट तर्क कतै पेश...बाँकी

Top