विचार

विपी राजमार्गको बारेमा केही तथ्यगत जानकारी

भुवन थापा २०७५ जेठ २० गते आइतवार

विपी राजमार्गको बारेमा केही तथ्यगत जानकारी

२ हप्ता अगाडी विपी राजमार्गमा चल्ने ठुला गाडी एकाएक रोकियो । यातायात व्यवस्था विभागको निर्देशन अनुसार अब विपी राजमार्गमा ठुला गाडी चल्न नपाउने भन्ने हल्ला भयो । ठुला भारवाहन मालवाहक गाडीले सडक जीर्ण बनाउँदै लागेको बेलामा उक्त कदमको चौतर्फी स्वागत भयो । तर अहिले कुरा बुझ्दै जाँदा यातायात...बाँकी

प्रधानमन्त्रीज्यू, अब कांग्रेसले बूढाबूढीलाई कसरी ढोग्ने ?

डम्बर अधिकारी २०७५ जेठ १८ गते शुक्रवार

प्रधानमन्त्रीज्यू, अब कांग्रेसले बूढाबूढीलाई कसरी ढोग्ने ?

  ‘देशभरिका बूढाबूढीलाई ढोग्ने तरिका म कांग्रेसलाई सिकाउँछु, हामी सिकाउँछौं । पहिले वृद्धभत्ता पठाएर बूढाबूढीलाई हामीले नै ढोग्न सिकायौं । अहिले २-२ हजार घर-घरमा पठाएर ढोग्ने तरिका सिकायौं । अब चुनावपछि ५-५ हजार पठाएर बूढाबूढीलाई ढोग्ने तरिका कांग्रेसलाई सिकाउँछौं । त्यतिबेला काग्रेस छटपटाउँछ ।’   मंसिर २१ को...बाँकी

शैलशिखरले नबोली धरै नपाएपछि

विष्णु देबकोटा २०७५ वैशाख २३ गते आइतवार

शैलशिखरले नबोली धरै नपाएपछि

ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको उपनामबाट स्थापित शैलशिखर कृषक उत्थान संस्था २०६० मा मकवानपुरमा दर्ता भइ २०६४ साल देखि सिन्धुली जिल्लामा कार्यक्रम संचालन गर्ने अनुमति प्राप्तगरी उद्देश्य एवं कार्यक्रम PPFDS (प्रकाशन,परोपकार,फार्मिङ,डेरीडेभलपमेन्ट एवं संस्था ब्यवस्थापन तथा सरसफाई) मध्ये प्रकाशनपछिको परोपकार कार्यक्रम अन्तर्गत २०६७ मा खुर्कोटमा सुरु भई २०६८ भाद्र १० देखि...बाँकी

मनचिन्ते थुम्कोमा मोनोरेल जुधे, कान दुखेर हैरान !

मिलन तिमिल्सिना २०७५ वैशाख २२ गते शनिवार

मनचिन्ते थुम्कोमा मोनोरेल जुधे, कान दुखेर हैरान !

  गाडी र हिलोको बाढीले भरिने काठमाडौं शहरका सडकमा एकाएक बाढी र गाडीभन्दा धेरै आए रेल ! चक्रपथमा मेट्रो रेल, असन, इन्द्रचोक, न्यूरोड, भेडासिंहदेखि पाटनका भित्री शहर गावहाल र छावहाल, मंगलबजार जताततै मोनो रेल ।   हे दैव के हुन लाग्यो भनेर हेर्दा रिंगरोडको बालाजु नजिक चीनबाट केरुङ...बाँकी

शिक्षक भर्नामा राजनीतिकरण र गुणस्तरीयताको सवाल

लिला पौडेल २०७५ वैशाख १८ गते मंगलवार

शिक्षक भर्नामा राजनीतिकरण र गुणस्तरीयताको सवाल

      लिला पौडेल   तीनपाटन गाउँपालिका २ को सबैभन्दा ठूलो क्याम्पस समेत सञ्चालन भएको र स्कुल तर्फ कक्षा १२ सम्म पढाई हुने भवानी मा.वि. को कक्षा ८ मा पढ्दै गरेको एउटा विद्यार्थीलाई आफ्नो स्कुलको नाम अंग्रेजीमा लेख्न लगाउदा आएन ।   सोही वडाको जयपुष्प प्रा.वि. पैरेमा...बाँकी

नक्कली कम्युनिष्ट, सक्कली सुन

कुसुम भट्टराई २०७५ वैशाख १५ गते शनिवार

नक्कली कम्युनिष्ट, सक्कली सुन

    एक पटक केपी ओली गृहमन्त्री हुँदा बेलायती मोडलका थुप्रै गाडीहरु किनिएको थियो । गाडी खरिद गरेबापत गृहमन्त्रीले पाउने कमीशन ओलीले लिनुभएन रे । बरु, त्यो कमीसन रकम कुल खरिद मुल्यमै घटाइ राज्यलाई लाभ दिलाउनुभएको थियो रे ।   ओलीले सरकारलाई फाइदा दिलाएर खरिद गरेका ति गाडीहरुको...बाँकी

नेपाल ‘भारत र चिनको व्यापारिक पुल बन्नु हुदैन’

डा. दिनेश पौडेल २०७५ वैशाख १४ गते शुक्रवार

नेपाल ‘भारत र चिनको व्यापारिक पुल बन्नु हुदैन’

डा. दिनेश पौडेल   नेपालको आर्थिक समृद्धिको लागि भारत र चिन बीचको पुल बनेर ठुलो आर्थिक फाइदा लिनु पर्छ भन्ने सोच बढेको छ । चिनको चाहना पनि नेपाल पुल बनि दिए एसियाका सबैभन्दा ठूला अर्थतन्त्र बीचको व्यापार बढ्ने थियो भन्ने छ । हिमालय छेडेर चिनले नेपालतिर बनाउन लागेका...बाँकी

सिन्धुलीका कम्युनिष्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी

लिला पौडेल २०७५ वैशाख १३ गते बिहीवार

सिन्धुलीका कम्युनिष्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी

लेखकः– लिला पौडेल   सायद शिर्षक नै अलि रुखो भयो होला तर यो शीर्षक आवश्यक नै भयो हुनत प्रवृतीगत रुपमा देशकै समस्या हो तर शीर्षक मै सिन्धुलीलाई फोकस गर्नुको कारण के पनि हो भने सिन्धुली नेपालको कम्युनिष्ट आन्दोलनमा अग्रणि जिल्ला हो यो जिल्लामा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने...बाँकी

निजि स्कूल सेवा व्यापार कि नाफा ?

वाई.पि.बिनय २०७५ वैशाख ९ गते आइतवार

निजि स्कूल सेवा व्यापार कि नाफा ?

  वाई.पि.बिनय   होलसेल बजारमा गएर ट्रयाकसुट ल्याएर शुक्रबार अनिवार्य लगाएर आइज भनेर साना ठूला सबै विद्यार्थीलाई अनिवार्य बेच्ने । टाई बेच्ने, बेल्ट बेच्ने, डायरी बेच्ने, किताव पनि बोर्डिङले तोकेको पसलमा मात्र पाईने व्यवस्था मिलाएर बेच्ने ? आफ्नो विद्यालयमा भर्ना भएको विद्यार्थीमाथि निजि स्कुलको पूर्ण स्वामित्व कायम गर्न...बाँकी

आँसु निकाल्नै दिँदैनन्, तपाईंलाई कसले स्याहार गर्छ मदनकृष्ण ?

-मिलन तिमिल्सिना २०७४ चैत २४ गते शनिवार

आँसु निकाल्नै दिँदैनन्, तपाईंलाई कसले स्याहार गर्छ मदनकृष्ण ?

अरुलाई पेट मिचीमिची हँसाउने मान्छे डाँको छोडेर धुरुधुरु रोए । हँसाउने मान्छेले रुनै हुँदैन थियो भनेझैं गरी मदनकृष्ण रोए भनेर हल्ला भयो । यूट्युब र सामाजिक सञ्जालमा मदनकृष्ण रोएको दृश्य भाइरल नै बन्यो । सधैं हँसाइराख्ने, हाँसिरहने मान्छे रोएको देखेर अरुको पनि आँखा रसायो । सबैका आँखा रसाउनेगरी...बाँकी

Top