सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

बिज्ञापन २०७६ असार २७ गते शुक्रवार सिन्धुली

 

यस सिन्धुली अस्पताल, सिन्धुलीमा सहुलियत दरको फार्मेशी संचालनका लागि आ.व.२०७५।०७६ मा उल्लेखित औषधी, सर्जिकल/मेडिकल सामानहरु खरिद गर्न सिलबन्दी दरभाउपत्र आह्वान भएकोले इच्छुक आयकर तथा मु.अ.करमा दर्ता भएका Manufacturing Comapany वा आयातकर्ता वा थोक विक्रेताबाट तोकिएको अवधिभित्र निम्न शर्तहरुको अधिनमा रहने गरी रितपूर्वक प्रस्ताव पेश गर्न यो दरभाउपत्र आह्वान गरिन्छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top