हार्दिक बधाई तथा शुभकामना

सिन्धुली साैगात संवाददाता २०७६ असार २६ गते बिहीवार काठमाडौं

 

शैक्षिक शत्र २०७५ सालको एसइईको नतिजामा कनपा–४ मा अवस्थित न्यु इंग्लिस बोर्डिङ स्कुलबाट सहभागी २८ विदार्थिहरु मध्ये २६ जना A+ र २ जना A ग्रेड ल्याई राष्ट्रकै उत्कृष्ट विद्यालयहरु मध्ये एक हुन सफल भएकोमा विद्यालय परिवार तथा समपूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिके हार्दिक शुभकामना व्यक्त गर्दछु ।

महेन्द्र ढकाल (वडाध्यक्ष)
कनपा–४, सिन्धुली

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top