पत्रकार महासंघ सिन्धुलीका अध्यक्षलाई प्रहरीद्धारा निर्घात कुटपिट, अवस्था गम्भीर

सिन्धुली साैगात संवाददाता २०७६ असार २१ गते शनिवार काठमाडौं

 

सिन्धुली पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । कार्कीलाई उपचारकालागि काठमाडौँ लग्ने तयारी गरिदैँ छ । थप जानकारी आउन बाँकी ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top