बसबाट टाउको निकाल्दा ठोक्किएर सिन्धुलीमा एकको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २९ गते बुधवार सिन्धुली

 

सिन्धुलीको झांगाझोली रातमाटामा गुडिरहेको स्कुल बसबाट टाउको निकाल्दा होर्डिङबोर्डमा ठोक्किएर एक विद्यार्थीको मृत्यु भएको छ । रातमाटामा रहेको प्रगतिशिल उच्च माध्यमिक विद्यालयको ना ३ ख ३५२० को स्कुल बसमा सवार रामेछाप, खाडादेवि ३ बस्ने रामजि श्रेष्ठका छोरा रमण श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप जानकारी आउन बाँकी छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top