‘बोल्ड’ मल्भिकाको तस्वीर (तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १० गते शुक्रवार काठमाडौं

 

भारतीय नायिका माल्भिका शर्माले दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ मा आफ्नो अभिनय गरिन् । यो फिल्मबाट उनको खुबै चर्चा भइरहेको छ । रवि तेजासँग अभिनय गरेकी मल्भिका उमेरले बल्ल २० पुगिन् ।

 

 

फोटो शेयरिङ एप इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहने मल्भिका तस्वीर फ्यानले निकै रुचाएका छन् । आफ्नो बोल्ड इमेजका कारण चर्चामा आएकी मल्भिका ‘नेला टिकट’ मा मेडिकल विद्यार्थीको भूमिकामा छिन् ।

 

 तस्वीर हेर्नुस :-

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top