यी हुन् इजरायली ‘बन्दूककी रानी’ (तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ९ गते बिहीवार काठमाडौं

 

अहिले इजरायलकी महिला सैनिक ओरिन जुली चर्चामा छिन् । उनले यसै साता आफ्नो देशको हातहतियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी चर्चामा आएकी हुन् । ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी ओरिन जुलीलाई बन्दुककी रानी भनेर पनि चिनिन्छ । अहिले भने उनले सैन्य सेवा छाडिसकेकी छिन् ।

 

 

जुली पूर्णरुपमा प्रशिक्षित सैनिक हुन् । तर, उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मुस्किल छ कि यति सुन्दर युवती यति खतरनाक पनि हुन सक्छिन् । जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ । अहिले जुलीले एक हतियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् । यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ ।

 

हेरौं उनका फोटोहरु –

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top