चर्चामा रहेको जोडी निश्चल-स्वस्तिमाको रोमान्स (तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २४ गते मंगलवार काठमाडौं

 

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हुन् निर्देशक तथा नायक निश्चल बस्नेत र उनकी पत्नी स्वस्तिमा खड्का । रियल लाइफ जोडी रिल लाइफमा पनि सुपरहिट रहेको छ । “कुटुमा कुटु” गीत दर्शकले अत्यधिक रुचाएका हुँदा फेरि हेमराज बिसीले निर्देशन गर्न लागेको चलचित्र ‘घामड शेरे’मा यो जोडी एकसाथ देखिँदै छ ।

 

तस्विर हेर्नुस :-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top