अदिती र कृष्णाको स्विमिङपुलमा मस्ती, हेर्नुहोस् तस्विर

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २२ गते आइतवार काठमाडौं

 

टिभी सिरियन ‘ये है मोहब्बतें’मा आलिया र रुहीको भूमिका निभाउने कृष्णा मुखर्जी र अदिती भाटिया अहिले गोावामा विदा मनाउँदैछन् । गर्मीबाट राहत पाउनको लागि दुवै अभिनेत्री स्विमिङपुलमा देखिए । उनीहरुले स्विमिङपुलका केही तस्वीर इन्स्टाग्राममा शेयर गरेका छन् । आफ्नो व्यस्त कार्यतालिकाबाट समय निकालेर उनीहरु गोवा पुगेका हुन् । अदिती र कृष्णा सहकर्मी हुनुका साथै राम्रो साथी पनि हुन् ।

 

हेर्नुहोस् तस्विर

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top