बाइकको मूल्य मै कार, चढ्ने हैन त (भिडीयो हेर्नुहोस )

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २१ गते शनिवार काठमाडौं

 

विशेषगरी शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुको अत्यावश्यक वस्तु बनेको छ सवारी साधन । हिजो आज कम्तिमा एउटा मोटरसाइकल नभएको त परिवार नै छैन भन्दा फरक नपर्ला ।

 

तर पैसाको महत्व घट्दै जादा आज भोली कार चढ्न पनि धेरै गाह्रो भने छैन । प्रसस्त पैसा हुनेले त शोरुममा गएर ब्रान्ड न्यु कार नै किन्छन । तर यदि पैसाको कमि छ र कारको आवश्यकता वा रहर छ भने त्यसको पनि विकल्प रहेको छ रिकन्डिसन । रिकन्डिसनमा पनि नया जस्तै कार पनि पाइने हुदा हिजो आज ग्राहकहरुको आकर्षण बढ्न थालेको छ ।

 

मूल्यको सवालमा ब्राण्ड र मेक इयर हेरेर ३ लाख देखि पचासौ लाख रुपैया सम्मको कार बजारमा उपलब्ध छन । यहि विषयमा क्लासिक नेपाली च्यानल नामक युट्युब च्यानलले तयार पारेको एक भिडियो रिपोर्ट हेर्नुहोस :

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top