सामाजिक सञ्जालमा रुचाइएका प्रियंका कार्कीका तस्वीर ( हेर्नुस तस्विर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख १६ गते सोमवार काठमाडौं

 

अभिनेत्री प्रियंका कार्की पछिल्लो केही महिनायता फिल्ममा देखिएकी छैनिन् । उनी अहिले फिल्ममा भन्दा म्युजिक भिडियोमै बढी सक्रिय छिन् भन्ने दर्शकलाई परेको छ । यद्यपि केही फिल्म भने रिलिजको तयारीमा छन् ।

 

 

काममा मात्र होइन, उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । कलाकार आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेपछि मिडियामा यी दुईको नाम जोडिएरै आउँछ ।

 

खवर हबमा प्रकाशित प्रियंकाका तस्वीर

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top