यामी गौतमका पछिल्ला हट अवतार तस्बिर हेर्नुस

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख १३ गते शुक्रवार काठमाडौं

 

बलिउडमा यामी गौतम पुरानै नाम हो । चर्चित बलिउड अभिनेत्री गौतमको हालै ग्लोबल स्पा म्यागाजिनको कभरमा नयाँ तस्विर आएको छ । यसलाई यो भन्दा पहिले एशिया स्पाको नाम दिइएको थियो तर अहिले केही परिवर्तन गरिएको छ ।

 

तस्बिर तल छ

 

अब यसको नाममा आएको बद्लाबजस्तै यसको कार्यक्षेत्रमा पनि परिवर्तन भएर विश्वभर जाने बताइएको छ ।

 

यहाँ हेर्नुहोस् उनै यामीका दुनियाँ पागल बनाउँने केही अवतार

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top