बलिउडमा पुगेकी मिस नेपालको यो बोल्ड अवतार ( हेर्नुहोस भिडियो )

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ७ गते शनिवार काठमाडौं

 

नेपाली कलाकारहरु बलिउडमा काम गर्ने चाहनामा दौडिएका हुन्छन् । केहीको सपना अमेरिकामा नै जीवन बिताउने हुन्छ भने केहीको चाहना बलिउडसम्म पुग्ने हुन्छ । अभिनेत्री मनिषा कोइरालाले सफलता पाएपनि अन्य केही अभिनेत्रीहरुको प्रयास सफल हुन सकेन ।

 

 

भिडियो हेर्न तल जानुस

 

अब, अर्की एक अभिनेत्री पनि बलिउड फिल्ममा पाइला राखेकी छिन् । पूर्व मिस नेपाल समेत रहेकी श्रृष्टी श्रेष्ठले बलिउडको चर्चित ब्यानर यशराजसँग काम गरेकी छिन् । उनले, ‘सन्दिप और पिंकी फरार’ नामक फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन् ।

 

 

भिडियो हेर्न तल जानुस

 

यो फिल्मको छायांकन नेपालको वैतडी जिल्लामा भएको छ । यसका लागि फिल्मका मुख्य कलाकार अर्जुन कपुर र परिणिती चोपडापनि नेपाल आएका थिए । फिल्मको लागि श्रृष्टी अडिसन दिन मुम्बई गएकी थिइन् । उनी, अडिसनबाट पास भएपछि फिल्ममा अनुवन्धित भएकी हुन् ।

 

भिडियो :-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top