हलिउड नायिकाको यस्तो छ बोल्ड अबतार

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार काठमाडौं

 

हलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री एरियल विन्टर आफ्नो ग्ल्यामरस छवि र शरीरका कारण विश्वभर चर्चामा छिन् । उनको सुन्दरताका कारण जम्मा २० वर्षे यि सुन्दरी नायिकालाई कसैले देख्यो भने आँखा नै नझिम्क्याई हेरिरहन्छन् ।

 

 

संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माता निर्देशकहरुले विशेष चासो समेत देखाइरहेको समाचारमा उल्लेख गरिएको छ ।

 

 

मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ । उनी पछिल्लो समय विभन्न अर्वाड र सम्मानित भइरहेकी छिन् ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top