राजेश पायल राईको ‘दर्शन नमस्ते–४’ सार्वजनिक (भिडियाेसहित)

सिन्धुली साैगात संवाददाता २०७५ चैत २७ गते बुधवार काठमाडौं

 

 

सदाबहार गायक राजेश पायल राईको दर्शन नमस्ते ४ सार्वजनिक भएको छ ।

 

राजधानीको किङ्स लाउञ्जमा एक विशेष समारोह बिच गायक राइको आवाजमा समावेश ‘दर्शन नमस्ते’ को चौथो सिरिज नाट्य नटराज भैरवहादुर थापाले सार्वजनिक गरे ।

 

उक्त एल्वममा ७ वटा गीत संग्रहित छन् । जसमा टाइटल गीत नै तीन वटा छन् । एल्वममा समाविष्ट केही गीत मुम्बईमा रिकर्ड गरिएका छन् । एल्वममा स्वर्गीय अम्बर गुरुङ, महेश खड्का, बसन्त सापकोटा, डम्वर नेपाली, उत्तमजङ लावती, बादल लिम्बू लगायतको संगीत रहेको छ ।

 

दर्शन नमस्ते एल्वमको एउटा म्युजिक भिडियो राई ईज किङको युट्युव च्यानल राजेश पायल राई अफिसियल मार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियो :-

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top