उर्वशीको यो तस्बिरले बलिउड ततायो

सिन्धुली साैगात संवाददाता २०७५ चैत २५ गते सोमवार काठमाडौं

 

बलिउड नायिकाहरु सामाजिक संजालमा हट हट तस्बिरका कारण चर्चामा आइरहन्छन् । त्सतै उर्वशी रौतेला पनि सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरेकि छन् ।

 

 

उर्वशीले हालै आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् । यो तस्बिरमा उनी नुहाइरहेको देखिएकी छिन् । उनले चिप रङको स्विमसुट लगाएकी छिन् ।

 

उर्वशीको नुहाइरहेको यो तस्बिरमा अहिलेसम्म १० लाखले लाइक गरिसकेका छन् र १९ हजार बढी कमेन्ट आइसकेका छन् ।

 

 

कमेन्टले कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् । कतिले उनलाई सेक्सी भनेका छन् ।जनतापाटी बाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top