सोनम कपुरको पहिरनमा गयो सबैको ध्यान ,उनको अवतार प्राय उदाङ्गो , हट तस्बिरहरु

सिन्धुली साैगात संवाददाता २०७५ चैत २३ गते शनिवार काठमाडौं

 

बलिउड क्षेत्रमा बेलाबेलाका निकै चर्चामा आइरहने अभिनेत्रि हुन् सोनम कपुर । उनी बिभिन्न कारणले चर्चामा आइरहन्छिन् ।

 

 

यसैक्रममा गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा उनको पहिरनमा सबैको ध्यान गयो । उनी धेरै पटक पहिरनकै कारण चर्चामा आइरहेकी छिन् । उनी बेलाबेलामा पहिरनकै कारण बिबादमा पनि आउने गर्छिन् ।

 

 

उनको धेरैजसो इभेन्टमा छाती उदाङ्गो हुनु सामान्य नै हो । अभिनेत्रि सोनम कपुरलाई बलिउडकी टप फेशनिस्टा पनि मानिने गरिन्छ ।

 

उनलाई नयाँ–नयाँ फेसनमा देखिएको हुन्छ । फेसनकै कुरा गर्दा अभिनेत्रि सोनम भन्छिन् ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ ।

 

 

मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’उनी कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top