मन्त्रिमण्डल पुर्नगठन हुने

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार काठमाडौं

 

दुई तिहाइ बहुमतको सरकारले पनि सोचे जस्तो काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला मन्त्रिमण्डल पुर्नगठन गर्ने विषय यसअघि पनि चर्चामा हुने गथ्र्यो। सरकार गठन भएको एक वर्ष नपुग्दै केही मन्त्री परिवर्तन गर्ने चर्चा चलेपछि प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्री परिवर्तन नहुने बताएका थिए। तर सरकार गठन भएको एक वर्ष पूरा भइसक्दासमेत मन्त्रीहरुले सोचे अनूरुपको काम गर्न नसकेको भन्दै फेरि मन्त्रिमण्डल पुर्नगठनको चर्चा सुरु भएको छ।

 

 

एक वर्षको अवधिमा सरकारको कार्य सन्तोजनक रहेको भन्दै केही मन्त्री परिवर्तन गर्ने तयारीमा सरकार पुगेको छ। मंगलबार प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री र दाहालबीच केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल भएको थियो।

 

प्रचण्डले मंगलबार विराटनगरमामा संचारकर्मीसँग कुरा गर्दै मंगलबार विहान प्रधानमन्त्री ओलीसँग मन्त्रिमण्डल हेरफेरका विषयम

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top