करिश्माको अगाडी कविता (हेरौँ आमाछोरीका केहि तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७५ माघ १८ गते शुक्रवार काठमाडौं

karishma-kbita-daughter-1
 

नायिका करिश्मा मानन्धर नेपाली सिने जगतमा एउटा छुट्टै नाम कमाएकी नायिका हुन् । लगभग ५० बर्षको उमेर वरिपरी पुगिरहँदा पुनह बिद्यालय पुगेर पढ्न सुरु गरेकी नायिका करिश्मा मानन्धर  पछिल्ला दिनहरुमा नेपाली सिनेक्षेत्रमा कमै सक्रिय  छिन् ।

 

अभिनेत्री करिश्मा मानन्धरको उमेर सुन्दा जसले पनि जिब्रो नै टोक्छन् । किनकी, करिश्मा ५० बर्षको उमेर वरिपरी पुगिसकेको पनि फिटिक्कै लाग्दिनन् । उनको यही सुन्दरताले नै उनलाई आजसम्म फिल्ममा चर्चामा राखिदिएको छ ।

 

तर, अब त करिश्माकी छोरी कविता मानन्धर नै हिरोइन बनिसकेकी छिन् । छोरी हिरोइन बन्दा पनि करिश्माको सुन्दरताको चर्चा फिल्म बजारमा कम भएको छैन । बरु, छोरी भन्दा आमा राम्री भन्ने प्रतिक्रिया सुनिन्छन् । छोरी नै हिरोइन बनिसक्दा पनि करिश्माको पहिरनमा बदलाव आएको छैन । बरु, झनै छोट्टिन थालेको छ ।

 

हेरौँ कविता र करिश्माको तस्बिरः

 

karishma-manandhar

 

kabita-manandhar-mm4

 

 

karishma-

 

karishma-4

 

karishma-daughter

 

karishma-dress-malfunction.merofilm

 

karishma-kabita-manandhar

 

karishma-manandhar-daughter

 

karishma-manandhar-with-daughter-kabita

 

karisma

 

karisma-kabita-puja

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top