सिन्धुलीमा खुकुरी प्रहार

सिन्धुली साैगात संवाददाता २०७५ माघ १५ गते मंगलवार सिन्धुली

 

सिन्धुली स्थित कनपा २  पिपलभञ्जयाङमा आज दिउँसो करिब २ बजेको समयमा सोहि स्थान बस्ने कमाण्डो भनिने अमर तामाङलाई कनपा–२ मुढे बस्ने कमल थापाले खुकुरी प्रहार गरि घाइते बनाएका छन् । सामान्य विवादमा थापाले तामाङमाथि खुकुरी आक्रमण गरेका हुन् । थापा प्रहरी नियन्त्रणमा परिसकेका छन् ।

 

यो पनि पढौँ: १८ वर्षे जवानीले छोएपछि यस्ती भइन् तेरिया मगर (हेरौ २० तस्बिर)

 

घाइते तामाङको दुवै हात र मुखमा चोट देखिएको छ । उनको सिन्धुली अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ रिफर गरिएको छ ।

 

sindhuli-news

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top