१८ वर्षे जवानीले छोएपछि यस्ती भइन् तेरिया मगर (हेरौ २० तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७५ माघ १५ गते मंगलवार काठमाडौं

 

नेपाली नृत्य क्षेत्र बाट अन्तर्राष्ट्रिय स्तरमा यति ठुलो सफलता कसैले पाएको छ भने त्यो तेरिया मगरले पाएकि छिन । सानै देखि नृत्य प्रतियोगिताहरुमा भाग लिई रहने तेरिया छिमेकी देश भारतको बहुचर्चित टेलिभिजन कार्यक्रम डान्स इन्डिया डान्स र झलक देख लाजाकि बिजेता हुन् । सन् २०१४ मा डिआइडि देखि नै तेरिया अन्तर्राष्ट्रिय स्तरको कलाकारको रुपमा स्थापित भै सकेकी छिन । अहिले तेरियाको नृत्य प्रस्तुतिहरु हेर्न विभन्न देशबाट निमन्त्रणा दिने गरिन्छ ।

 

 

अहिले सम्म विदेशका धेरै शोहरुमा आफ्नो प्रस्तुति दिई सकेकी छिन । चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । डिआईडिको विजेता बन्दा १४ वर्षकि फुच्ची तेरिया अहिले जवान भएकी छिन् । हेर्नुहोस् १८ वर्षे जवानीले छोएपछि यस्ती भइन् तेरिया ।

 

 

teriya magar

 

teriya-18

 

teriya-19

 

teriya-20

 

teriya-magar-2

 

teriya-magar-3

 

teriya-magar-4

 

teriya-magar-5

 

teriya-magar-6

 

teriya-magar-7

 

teriya-magar-8

 

teriya-magar-9

 

teriya-magar-10

 

teriya-magar-10

 

teriya-magar-12

 

teriya-magar-4

 

teriya-magar-16

 

teriya-magar-17

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top