प्याब्सन सिन्धुलीको अध्यक्षमा राजेश मास्के

सिन्धुली साैगात संवाददाता २०७५ माघ ५ गते शनिवार सिन्धुली

pabson-sindhuli
 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सिन्धुलीको अध्यक्षमा राजेश मास्के सर्वसम्मत निर्वाचित भएका छन् ।

 

rajesh-maske-ohm-pradhan

 

शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले मास्केलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रेगनराज थापा, सचिवमा भानुभक्त गुरुङ, सह–सचिवमा रामचन्द्र कुमर, कोषाध्यक्षमा पदम राज कार्की चयन भएका छन् ।

 

rajesh-maske-sidhhababa

 

यस्तै सदस्यहरुमा कैलाश प्रसाद भट्टराई, माया दाहाल, ठेटराज घिमिरे र पुष्पलाल श्रेष्ठ चयन भएका छन् ।

 

sidhhababa

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top