सिंहदरबारको सान मानिने सिंहमा गन्जी र सुरुवाल

सिन्धुली साैगात संवाददाता २०७५ पुस २८ गते शनिवार काठमाडौं

singhadurbar
 

सिंहदरबारको सान मानिने सिंहको एउटा मूर्तिमा मंगलबार दिउँसो १२ः३० बजे सुरुवाल सुकाइएको पाइयो । अर्कोमा गन्जी । संघीय प्रशासनिक केन्द्र सिंहदरबार देशको प्रतिष्ठाको थलो हो ।

 

singhdurbar-suruwal

 

प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालयहरू रहेको यहाँ हरेक दिन कोही न कोही विदेशी पाहुना छिरेकै हुन्छन् । सर्वसाधारणलाई यसको परिसारबाटै बिना पास प्रवेश दिइन्न । भित्रको हालत भने यस्तो लाजमर्दो छ ।

 

साभारः अन्नपुर्णपोष्ट

यो पनि पढौँः वाइडबडीमा देउवा पनि

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top