सिन्धुलीका थामीले फ्रान्सलाई हराउँदै नेपाललाई जिताए

सिन्धुली साैगात संवाददाता २०७५ पुस १७ गते मंगलवार काठमाडौं

bk-thame
 

अन्तराष्ट्रिय कराते प्रतियोगितामा सिन्धुलीका विकबहादुर थामी वियजी भएका छन् । भारतको अहम्दबादमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा फ्रान्सलाई हराउदै नेपाल विजयी भएको हो ।

 

सेमिफाइनलमा श्रीलंकालाई पछि पार्दै फाइनलको यात्रा तय गरेको नेपालले फ्रान्सलाई हराउदै उपाधि जित्न सफल भएको हो ।

 

सो प्रतियोगितामा विभिन्न १० वटा देशका खेलाडीहरुको सहभागीता रहेको थियो । विजयी कराते खेलाडी सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाका हुन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top