विप्लव नेतृत्वको पार्टीका जिल्ला सेक्रेटरी नेकपामा प्रवेश (हेरौँ १० तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २० गते बिहीवार काठमाडौंसिन्धुली

Nepal Commmunist Party
 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी प्रवेश कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका जनकपुर अञ्चल ब्यूरो सदस्य तथा महोत्तरी सेक्रेटरी हरिकृष्ण घिमिरे नेकपामा प्रवेश गरेका छन् । हरिहरपुरगढी गाउँपालिका संगठन कमिटिको पार्टी प्रवेश कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ सिन्धुली संयोजक एसपि गौरब सहित ३७ बढि विप्लव कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा विभिन्न पार्टीबाट झण्डै पचास भन्दा बढि नेकपामा प्रवेश गरेका हुन् ।

 

त्यसैगरि, नेपाली काँग्रेस हरिहरपुरगढी गाउँपालिकाका सचिव टेबहादुर बम्जनको नेतृत्वमा २५ जनाभन्दा बढी अगुवा कार्यकर्ता नेकपा (नेकपा) मा प्रवेश गरेका छन् ।

 

उक्त कार्यक्रममा नेकपा केन्द्रिय सदस्य कमलजंग राई, प्रदेश सांसद राजन दाहाल, विनोद खड्का, प्रदिप कट्वाल, नगरपालिका प्रमुख खड्ग बहादुर खत्रि, नेकपा नेतृ उमादेवि कोइराला, कर्ण घिसिङ लगायतको उपस्थिति थियो ।

 

nepal-communist-party-sindhuli-1

 

nepal-communist-party-sindhuli-2

 

nepal-communist-party-sindhuli-3

 

nepal-communist-party-sindhuli-4

 

nepal-communist-party-sindhuli-6

 

nepal-communist-party-sindhuli-7

 

nepal-communist-party-sindhuli-9

 

तस्बिरः दिपेश बरालको फेसबुकबाट

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top