प्रधानमन्त्रीको बुद्धिजीवीहरुलाई आफुसँग सवाल जवाफ गर्न चेतावनी(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २० गते बिहीवार काठमाडौं

 

 

 

प्रधानमन्त्री केपीशर्मा ओली ले नेपालमा बुद्धिजीवीहरु प्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले त्यस्ता बुद्धिजीवीहरुलाई जवाफ दिदा उहाँहरु थला पर्नेदावी गरे ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top