बसबाट खसेर तीनपाटनमा एकको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार सिन्धुली

 

मंगलबार काठमाडौँबाट चकमके गईरहेको ना ७ ख ८९३ नम्बरको बसबाट खसेर एकको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–४ का १६ वर्षिया राजकुमार कार्कीको ट्वाङले खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top