पिपल भञ्ज्याङमा मोटरसाइकल दुर्घटनामा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २१ गते बुधवार सिन्धुली

 

सिन्धुली बिपि राजमार्ग अन्तरगत पिपल भञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिका घाइते भएकी छिन ।

 

काठमाडौं बाट सिरहा जादै गरेको बा ८० प ३३८६ नम्बरको मोटरसाइकल चिम्लिदा उनी घाइते भएकी हुन । अहिले उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

 

सोही घटनामा परि बर्ष ३० का तेक बहादुर बलन सामान्य घाइते भएका छन । बर्ष ९ कि जेबिस लामाको टाउकामा मध्यम खालको चोट अस्पताल स्रोत बाट बतायो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top