सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार काठमाडौं

 

सवारी दुर्घटनामा परी सिन्धुलीका दुई जनाको मृत्यू भएको छ । आज बिहान गोलन्जर गाउँपालिकाको खनिया खर्कमा एक स्थानीय सडकमा मृत भेटिएका छन । गोलन्जोर गाउँपालिका बिजयछापका हरि बिक्रम थापा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

घटनास्थलमा मोटर साईकलको भाईजर भेटिएको प्रहरीले बताएको छ । यसबारेमा अनुसन्धान भईरहेको प्रहरीलेभनाई छ ।

 

यस्तै गएराती काभ्रेको नेपालथोक नजिकै आफैले चलाएको मोटरसाईकल दुर्घटनामा परी सिन्धुली जसेदमारका भिम कार्कीको निधन भएको दिपेश थापाले आफ्नो फेसबुक पेजमामा लेखेका छन । ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top