ट्याक्टरबाट खसि युवकको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १२ गते सोमवार सिन्धुली

 

सिन्धुलिको गोलन्जोर गाउँपालिकामा गुडिरहेको ट्याक्टरबाट खसि आज बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका वडा नम्वर .४ बस्ने बर्ष १७ को मनिष राक्से ठकुर रहेका छन् ।

 

 

मध्य पहाडी लोकमार्गको सुलि भन्ज्याङ बाट देउरालि तर्फ जादै गरेको ना. ६ त.४७६४ नम्बरको गुडिरहेको ट्याक्टर बाट खसि टायरले किचि ठकुरी कोघटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

धटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top