गौमतिका विद्यार्थीलाई प्रशिक्षण

सिन्धुली साैगात संवाददाता २०७५ जेठ ३ गते बिहीवार सिन्धुली

 

ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टले गौमति नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । विद्यार्थीहरुलाई फ्यालिएका बोतलहरुलाई कसरी प्रयोगमा ल्याउने भनेर प्रशिक्षण दिएको नेटवर्क सिन्धुलीका समन्वयक धिरज जयसवालले बताए ।

 

उनले विद्यार्थीहरुलाई फ्याकिएका बोतलबाट फुल रोप्ने गमला बनाउन सिकाएको जानकारी दिए । साथै, उक्त कार्यक्रममा बनाइएका बोतलका गमलाहरुले विद्यालय सजाइएको पनि जयसवालले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top