ऋषि धमलाका लागी बन्यो गीत् ! (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७४ चैत २ गते शुक्रवार काठमाडौं

 

 

सोमबार भएको युएस बाङ्ला बिमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन् । जहाँ टेलिभिजनबाट संचारकर्मीले भने धमलालाई अंग्रेजीमा प्रश्न सोधेका थिए ।

 

अंग्रेजी भाषाको सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक संजालमा धमलाको ट्रोलहरु बन्नुको साथै आलोचना पनि भईरहेको छ ।

 

सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा ऋषि धमलाका लागी बन्यो गीत् !

 

हेर्नुहोस यो भिडियो :

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top