मनोज गजुरेल डिभोर्सपछि पहिलो पटक स्टेजमा आए (भिडियो सहित )

सिन्धुली साैगात संवाददाता २०७४ माघ २० गते शनिवार काठमाडौं

 

 

 

सम्बन्धविच्छेद भएकाे दुई हप्तापछि हाँस्यकलाकार मनोज गजुरेलले युएईमा प्रस्तुति दिएका छन् । सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै गजुरेल नेपाली कामदारलाई हँसाउन युएई आएका हुन् ।

 

श्रीमतीसँग अलग भएपछि पहिलो पटक आबुधाबीको स्टेजमा देखिएका गजुरेलले दर्शकको माया र सदभावले सबै पीडा भुलेको प्रतिक्रिया दिए । ‘मान्छेको चोला जे हो त्यही होला । म कसैलाई केही भन्दिन । जे भन्नु थियो सामाजिक सन्जालमा आइसके’ मनोजले भने।  मनोज र श्रीमती मिना ढकालको गएको पुस ११ सम्बन्धविच्छेद भएको थियो ।उज्यालो अनलाईन वाट ।

 

 

आबुधाबीस्थित अल अहलिया अस्पतालको हलमा मनोज गजुरेलको प्रस्तुति भिडियामा हेर्नुहोस् :-

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top