सोरुम उदघाटन

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ १२ गते शुक्रवार काठमाडौं

 

सिन्धुलीमाढीमा शुक्रवार होन्डा कम्पनीको मोटरसाइकलन सोरुम उद्घाटन गरिएको छ ।

 

कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले रिवन काटेर सोरुमको उद्घाटन गरेको हो ।

 

सोरुम उद्घाटन भएसर्गै अव श्री गणेशाय : नम इन्टरप्राईजेज कमलामाई नगरपालका ६ बाट होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर विक्री वितरण हुने श्री गणेशाय :नम इन्टरप्राईजेजका प्रबन्ध निर्देशक सुमन प्रधानले जानकारी दिए । सोरुमबाट होन्डा कम्पनीका मोटरसाइकल, स्कुटरका पाटपुर्जा उपलब्ध हुनुका साथै आधुनिक प्रविधिबाट सर्भिसिङ पनि गरिने निर्देशक प्रधानले जानकारी दिए ।

 

उदघाटनका अवसरमा सन लाईफ इन्सुरेन्स कम्पनीका २ जना अभिकर्ता, सुर्य लाइफका १ जना अभिकर्ता र एसियन लाइफका १ जना अभिकर्तालाई इन्सुरेन्स कम्पनीले खरिद गरी हस्तान्तरण गरेको बताइएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top