तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य

सिन्धुली साैगात संवाददाता २०७४ पुस २७ गते बिहीवार काठमाडौं

 

 

पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।

 

१३२ वर्षअघिको टुडिखेल ।

 

उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।

 

उहिलेको ट्याक्सी

 

मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।

 

        ९५ वर्षअघिको घण्टाघर र रानीपोखरी

 

काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।

 

  सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा

 

र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।

 

असन चोक स्थित अन्नपुर्ण मन्दिर

 

 

शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु

 

५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल

 

दरवारमार्ग

 

विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट

 

५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क

 

७३ वर्षअघिको न्युरोड र इन्द्रचोक

 

काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि

 

ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी

 

 विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य

 

५५ वर्षअघि न्युरोड शहरको दृश्य 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top